राजनीति

डेढ लाख रुपैयाँसहित विप्लव समूहका नेता पक्राउ

Banner

धनगढी– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका २ जना नेता करिब डेढ लाख रुपैयाँसहित पक्राउ परेका छन् ।

प्रहरीले विप्लव समूहको स्थानीय नेताका रुपमा सक्रिय कैलालीको बर्दगोरिया गाउँपालिकाका डम्बर बम र उदयराम थापालाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट नगद १ लाख ३५ हजार ९ सय ९० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुको साथबाट केही दस्तावेज फेला परेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>